लोड हुँदैछ…
लोड हुँदैछ…
एप र स्व-मूल्याङ्कनबारे छोटा उत्तरहरू।
नागरिकहरूको सशक्त सहभागिता मार्फत् शारीरिक तथा मानसिक रुपमा स्वस्थ शरीर, सकारात्मक सोंच र व्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माण गर्नका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको नागरिक आरोग्य कार्यक्रमको नारा हो ।
आयुर्वेदअनुसार ब्रह्ममुहूर्त (बिहान सूर्योदय हुनुभन्दा करिब डेढ घण्टा अगाडि) अर्थात् बिहान ४ देखि ५ बजेसम्म उठ्नु राम्रो मानिन्छ। यस समयमा उठ्दा मन शान्त र ताजा महसुस हुन्छ।
आयुर्वेदमा क्षमता अनुसारको व्यायाम वा योग गर्न सल्लाह दिइन्छ। सामान्यतया आफ्नो कुल शारीरिक शक्तिको आधा भाग मात्र व्यायाममा खर्चनु पर्छ (जसलाई अर्धशक्ति व्यायाम भनिन्छ)। बिहानको समयमा ३० देखि ४५ मिनेटसम्म योग, प्राणायाम वा हलुका व्यायाम गर्नु स्वास्थ्यका लागि उत्तम मानिन्छ। बेलुकाको समयमा भने भारी व्यायाम गर्नुको सट्टा हलुका व्यायाम वा हिड्डुल (शैर) गर्नु उचित हुन्छ।
आयुर्वेदको प्रयोजन स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु र रोगी व्यक्तिको रोग निर्मूल गर्नु हो ।
पर्दैन। जो कोहीले अतिथिका रूपमा स्वस्थ जीवनशैली स्व-मूल्याङ्कन गर्न सक्नुहुन्छ। नतिजा तुरुन्तै देखिन्छ तर सुरक्षित हुँदैन। नतिजा राख्न र प्रगति हेर्न दर्ता गर्नुहोस्।
मूल्याङ्कन गर्नुहोस्यसमा १२ वटा छोटा प्रश्न छन्, करिब ३ मिनेट लाग्छ।
मूल्याङ्कन गर्नुहोस्होइन। स्कोरले तपाईंको दैनिक बानी कति स्वस्थ छ भन्ने देखाउँछ, यो निदान होइन। अस्वस्थ महसुस भएमा चिकित्सकलाई देखाउनुहोस् वा स्वास्थ्य संस्थामा जानुहोस्।
दर्ता गर्ने सबै जना निःशुल्क आरोग्य चौतारी सदस्य बन्नुहुन्छ। सदस्यले आफ्नो मूल्याङ्कन इतिहास राख्न र सबै मोड्युल पूर्ण रूपमा प्रयोग गर्न सक्नुहुन्छ।
तपाईंको क्षेत्रको नागरिक आरोग्य कार्यक्रमको समूह। आरोग्य चौतारी सदस्यले आबद्ध हुन अनुरोध गर्न सक्नुहुन्छ; कार्यक्रमका फोकल पर्सनले जाँचेर स्वीकृत गर्नुहुन्छ।
समूह सदस्यतातपाईं र अधिकार प्राप्त कार्यक्रमका कर्मचारीले मात्र। तपाईंको विवरण सार्वजनिक गरिँदैन र मूल्याङ्कनका उत्तरहरू कसैलाई दिइँदैन।
सक्नुहुन्छ। एप नेपाली र अङ्ग्रेजी दुवैमा चल्छ। मेनु बारको भाषा बटन थिचेर जुनसुकै बेला भाषा बदल्नुहोस्।
नक्सामा तपाईंको नजिकका आयुर्वेद स्वास्थ्य संस्थाहरू, दूरी र बाटो हेर्न सकिन्छ।
नक्सामा हेर्नुहोस्आयुर्वेदअनुसार हाम्रो शरीरको प्रकृति मुख्यतः तीन प्रकारका हुन्छन्– वात, पित्त र कफ। शरीरमा यी तीनै दोष हुन्छन्, तर कुन दोष बढी प्रभावशाली छ भन्ने आधारमा शरीरको प्रकृति चिनिन्छ। यी ३ वोटै प्रकृति (दोष) शरिरमा सन्तुलित भएमा स्वास्थ रहन सकिन्छ । यसकमा लागि प्रकृति मूल्याकन गर्नु पर्ने हुन्छ ।
विषय खोल्नुहोस्