स्वस्थ जीवनशैली (SJS) स्व-मूल्याङ्कन
१५ मध्ये ० नम्बर प्रश्न
जीवनशैली स्व-मूल्याङ्कन प्रश्नावली
आफ्नो नियमित जीवनशैलीको आधारमा उत्तर दिनुहोला।
- १५ वटा जीवनशैली सम्बन्धित प्रश्नावली।
- प्रत्येक उत्तरको अङ्कभार जोडेर यहाँको जीवनशैलीको नतीजा निर्धारण।
- सुधार गर्न सकिने जीवनशैली थाहा हुने।
- समय-समयमा आफ्नो नियमित जीवनशैली मूल्याङ्कन गर्न सकिने।
यी विषयमा प्रश्न सोधिन्छ
- बिहान उठ्ने समय
- बिहान पिउने पेय पदार्थ
- बिहानको भोजन
- भोजनको प्रकार तथा मात्रा
- दैनिक नुनको मात्रा
- दैनिक चिनीको मात्रा
- दैनिक पानी सेवन
- दिउँसोको खाजा
- रात्रीको भोजन
- भोजन गर्ने मनोस्थिति
- राति सुत्ने समय
- निद्राको अवस्था
- धुम्रपान / मद्यपान / सुर्तीजन्य पदार्थको सेवन
- शारीरिक तौल (BMI)
- योगाभ्यास / व्यायाम
